काठमाडौँ । कसैको राजनीति र प्रेम आपसमा टकराए भने के हुन्छ ? डा. मुकुल ढकाललाई यो प्रश्न सोध्नुपर्छ । उनले जवाफ दिनेछन्- केही पनि हुँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री ढकालको प्रेम र राजनीतिक जीवनमा गम्भीर विरोधाभास पैदा भएको थियो । तर उनी राजनीतिको घर्षणबाट आफ्नो प्रेमलाई जोगाएर सुरक्षित अवतरण गर्न सफल भएका छन् ।
Read full story at source ( nepalpress.com )