Trending
1/2 Politics & Governance

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ...

मुकुलको आरोप : ‘डिजिटल नेपाल’का नाममा अनुत्पादक एप बनाएर जनताको कर दुरुपयोग World News
Nagarik News • 2d ago

मुकुलको आरोप : ‘डिजिटल नेपाल’का नाममा अनुत्पादक एप बनाएर जनताको कर दुरुपयोग

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा समेत यस्तो बेथिति देखिएको भन्दै ढकालले मन्त्रालयहरू जनताले प्रयोग नै नगर्ने एप बनाउन केन्द्रित भएको आरोप लगाए।

Build #2612