Trending
Prev Story
Next Story

लाटागन्यापको आँगनमा चौलोको रौनक

Hamro Patro News •
November 20, 2026 • 05:24 PM
3
3 reads 0 reactions

हातमा नाङ्गा खुकुरी र तरबार, कानमा परम्परागत बाजागाजाको गुञ्जन अनि चौलोको लयमा झुमिरहेका स्थानीय । कोही देवीदेवताको दर्शनमा व्यस्त त कोही आफन्त र इष्टमित्रसँगको भेटघाटमा । यही दृश्यले शुक्रबार डडेल...

1 / 2
Swipe Photos

हातमा नाङ्गा खुकुरी र तरबार, कानमा परम्परागत बाजागाजाको गुञ्जन अनि चौलोको लयमा झुमिरहेका स्थानीय । कोही देवीदेवताको दर्शनमा व्यस्त त कोही आफन्त र इष्टमित्रसँगको भेटघाटमा । यही दृश्यले शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित लाटागन्याप मन्दिर परिसरलाई उल्लासमय बनायो ।

हरिबोधनी एकादशीका अवसरमा हरेक वर्ष लाग्ने प्रख्यात बडाल जाँतमा यस वर्ष पनि भक्तजन तथा दर्शनार्थीको उल्लेख्य सहभागिता रह्यो । डडेल्धुरासहित डोटी, बैतडी र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भक्तजन मेला भर्न पुग्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
11h ago
बडाल जाँतमा 'चौलो'को रौनक

बडाल जाँतमा 'चौलो'को रौनक

परम्परागत पहिरनमा सजिएका स्थानीयले बाजागाजाको तालमा खुकुरी र तरबारसहित चौलो खेल्दा मेलामा उत्साहपूर्ण वातावरण बनेको थियो।

#चौलो #रौनक
Compare →

Related Stories

Technology
Build #2612