Trending
Prev Story
Next Story

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

Hamro Patro News •
November 19, 2026 • 03:56 PM
6
6 reads 0 reactions

जेनेभा – कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित सङ्ख्याका प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएका छन् ...

1 / 2
Swipe Photos

जेनेभा – कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित सङ्ख्याका प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएका छन् ।

बिहीबार जेनेभामा आयोजित ‘राइट्सएक्स समिट’ मा सम्बोधन गर्दै टर्कले विश्वको अधिकांश एआई कम्प्युटिङ क्षमता, तथ्याङ्क र पूर्वाधार केही सीमित व्यक्तिको नियन्त्रणमा रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
4h ago
एन्थ्रोपिकको सेयर बजार प्रवेशले पनि हटेन एआई बबलको चिन्ता, एसियाली बजारमा ठूलो गिरावट

एन्थ्रोपिकको सेयर बजार प्रवेशले पनि हटेन एआई बबलको चिन्ता, एसियाली बजारमा ठूलो गिरावट

काठमाडौं। एसियाली सेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ। कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको अर्बौँ डलरको...

#एआई
Compare →
Onlinekhabar
4h ago
हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा

हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा

४ मंसिर, हुम्ला । एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो तलब भत्ता माग्न गाउँपालिका कार्यालय पुगेका एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई अध्यक्ष शाहीले हातपात गरेको …

#नियन्त्रण
Compare →
Nagarik News
1d ago
एआई नियमनमा ट्रम्पको असहमति

एआई नियमनमा ट्रम्पको असहमति

अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशंका छ।

#एआई
Compare →
Ekantipur
1d ago
पनौतीको रिसोर्टबाट ४० विदेशी नागरिक प्रहरी नियन्त्रणमा

पनौतीको रिसोर्टबाट ४० विदेशी नागरिक प्रहरी नियन्त्रणमा

पनौती–११ स्थित रिसोर्टबाट बुधबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

#नियन्त्रण
Compare →

Related Stories

Technology
Build #2612