काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई सबल र सक्षम बनाउँदा विकास निर्माणले तीव्रता पाउने बताएका छन् ।
आज पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहलाई बलियो बनाउने काम एमालेले नै सुरु गरेको दाबी गरे । उनले स्थानीय तहको सवलीकरणको चर्चा गर्दा २०५१ सालमा एमाले नेतृत्वको सरकारलाई बिर्सन नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( newspolar.com )