Trending
Prev Story
Next Story

एमालेबाट निर्वाचित पालिका प्रतिनिधिलाई ओलीको निर्देशन : मुस्कानसहितको सेवा दिनुस्

Ekantipur •
November 20, 2026 • 11:02 AM
2
2 reads 0 reactions

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि तयारीमा रहन भन्दै कहीँकतै विगतमा कमजोरी भएका रहेछन् भने हतारहतार मिलाउन निर्देशन दिए ।

एमालेबाट निर्वाचित पालिका प्रतिनिधिलाई ओलीको निर्देशन : मुस्कानसहितको सेवा दिनुस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि तयारीमा रहन भन्दै कहीँकतै विगतमा कमजोरी भएका रहेछन् भने हतारहतार मिलाउन निर्देशन दिए ।

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पालिका प्रमुख र उपप्रमुखहरुलाई आगामी स्थानीय निर्वाचनका लागि तयारीमा रहन निर्देशन दिएका छन् । पालिका जनप्रतिनिधिले जनताको सेवा गर्न सक्ने भन्दै उनले मुस्कानसहित सेवा दिन निर्देशन दिए ।

‘तपाईहरुले मुस्कानसहित व्यवहार गरिदिनुभएन भने मान्छे रिसाउँछ,’ उनले भने, ‘मान्छे खुसी हुने, पक्षमा आउने, विपक्षमा जाने त्यही हो ।’ उनले पालिकमा काम गर्दा कमजोरी भएको भए तत्काल सच्याउन पनि निर्देशन दिए ।

‘स्थानीय निर्वाचन संघर्षको थलो हो । लडाइँ त्यहीँ हुन्छ,’ काठमाडौंमा भएको एमालेबाट निर्वाचित पालिका प्रमुख र उप्रमुखको भेलामा उनले भने, ‘कहीँकतै विगतमा कमजोरी भएका रहेछन् भने हतारहतार मिलाउनुस् । कतै काम गर्दा पोखिएको छ भने उठाउनुस् ।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः ओली

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् । पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक...

#केपी-ओली #निर्वाचन #एमा
Compare →
Nagarik News
1d ago
एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः अध्यक्ष ओली

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरी सुरु भएको बताएका छन्।

#केपी-ओली #निर्वाचन #एमा
Compare →
Onlinekhabar
13m ago
स्थानीय तह बलियो हुँदा मात्रै संघीयताको महसुस हुन्छ : ओली

स्थानीय तह बलियो हुँदा मात्रै संघीयताको महसुस हुन्छ : ओली

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने बताएका छन् । शुक्रबार एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताइका हुन् । ‘स्थानीय तहको सवलीकरणका …

#केपी-ओली #एमा #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612