Trending
Prev Story
Next Story

उद्योगमा अहिले लगानी गर्ने वातावरण छैन : वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल

Ekantipur •
November 20, 2026 • 10:32 AM
2
2 reads 0 reactions

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’को पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ मा बोल्दै उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष दुलालले सरकारले उद्योगीहरूलाई लगानी गर्ने वातावरण नबनाएको बताए ।

उद्योगमा अहिले लगानी गर्ने वातावरण छैन : वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’को पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ मा बोल्दै उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष दुलालले सरकारले उद्योगीहरूलाई लगानी गर्ने वातावरण नबनाएको बताए ।

काठमाडौँ — उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले अहिले उद्योगमा लगानी गर्ने वातावरण नभएको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’को पहिलो सत्र ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ मा बोल्दै दुलालले सरकारले उद्योगीहरूलाई लगानी गर्ने वातावरण नबनाएको बताए । स्थानीय सरकारले उद्योगीहरूका समस्या समाधान गर्नुभन्दा पनि सदस्यता तोकेर पैसा उठाइरहेको उनको भनाइ छ ।

‘गाउँपालिका, नगरपालिकाले आफूखुसी १० लाख, २० लाख सदस्यता तोकेर पैसा उठाइरहेका छन्,’ दुलालले भने, ‘उद्योगीलाई राहत दिने ठाउँमा पैसा उठिरहेको छ । एउटा ३ किलोमिटर बाटो बनाइदेऊ भनेर हामीले हजारौं पटक भन्दा पनि बनेको छैन । उद्योगीहरूका समस्या समाधान हुन सकेको छैन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प छैन : उपाध्यक्ष थापा

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प छैन : उपाध्यक्ष थापा

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षको कुनै विकल्प नभएको बताएका छन्।

#उपाध्यक्ष #बताए
Compare →
Bizshala
4h ago
लगानीको वातावरण सुधार्न एकैपटक ६४ ऐन संशोधन गर्ने तयारी, अध्यादेशको मस्यौदा तयार

लगानीको वातावरण सुधार्न एकैपटक ६४ ऐन संशोधन गर्ने तयारी, अध्यादेशको मस्यौदा तयार

काठमाण्डौ । सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको लगानी आकर्षण तथा पूर्वाधार विकासलाई गति...

#वातावरण
Compare →
Onlinekhabar
1d ago
आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल

आगामी निर्वाचन सामान्य हुँदैन : एमाले उपाध्यक्ष बादल

३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् । पार्टीले काठमाडौंमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन …

#उपाध्यक्ष
Compare →

Related Stories

Business & Economy
Build #2612