Trending
Prev Story
Next Story

कारागारभित्र एक कैदी मृत फेला

Nagarik News •
November 20, 2026 • 07:40 AM
2
2 reads 0 reactions

कारागारभित्र एक कैदी बन्दीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार, कर्तव्य ज्यान मुद्दाकी बन्दी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन्।

कारागारभित्र एक कैदी मृत फेला

कारागारभित्र एक कैदी बन्दीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार कर्तव्य ज्यान मुद्दाकी बन्दी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन्।

दैलखको गुराँस गाउँपालिका-४ की उनी कारागारको ५ नम्बर कोठामा थिइन्। गएराति झुन्डिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८३ १३:२५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
21m ago
पुर्पक्षमा कारागार गएको २ दिनमै मृत फेला

पुर्पक्षमा कारागार गएको २ दिनमै मृत फेला

सुर्खेतमा कारागारभित्र पुर्पक्षमा पठाएको दुई दिनमै एक जना युवती मृत फेला परेकी छन्। कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेकी १९ वर्षीया संगीता शाही शुक्रबार बिहान मृत फेला परेकी हुन्...

#मृत #फेला
Compare →
Onlinekhabar
5h ago
सर्लाहीमा एक युवक मृत फेला, युवती पक्राउ

सर्लाहीमा एक युवक मृत फेला, युवती पक्राउ

४ मंसिर, सर्लाही । सर्लाहीको लालबन्दीमा एक युवक मृत फेला परेका छन् । हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत फेला परेका हुन् । बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्गमा रहेको एक कोठामा …

#मृत #फेला
Compare →
Ekantipur
2d ago
गुल्मीमा प्रहरी निरीक्षक केसी निवासमै मृत फेला, पोस्टमार्टम र प्रारम्भिक अनुसन्धानपछि परिवारले शव बुझे

गुल्मीमा प्रहरी निरीक्षक केसी निवासमै मृत फेला, पोस्टमार्टम र प्रारम्भिक अनुसन्धानपछि परिवारले शव बुझे

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार स्थायी घर दाङ र पारिवारिक बसाइँ नेपालगञ्ज भएका केसी गुल्मीमा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत थिए।

#मृत #फेला
Compare →

Related Stories

Technology
Build #2612