Trending
Prev Story
Next Story

बास्केटबलमा रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी

Ekantipur •
November 19, 2026 • 02:32 PM
3
3 reads 0 reactions

रिब्स, राराहिल र आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताकाे गर्ल्सतर्फ जित पाएका छन् ।

बास्केटबलमा रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी

रिब्स, राराहिल र आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताकाे गर्ल्सतर्फ जित पाएका छन् ।

काठमाडौं — रिब्स, राराहिल र आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बिहीबार जित हात पारेका छन् ।

रिब्सले द एक्सेल्सियर स्कुललाई २२-१५ ले पराजित गरेकाे छ । रिब्सको जितमा सुप्रिया मल्लले ९ स्काेर गरिन् । सन्ध्या माझीको १० स्काेरमा राराहिलले एलआरआईलाई २२-७ ले सहजै हरायो । रेडियन्टले ज्ञानोदय बालवाटिकामाथि २२–११ को जित निकाल्यो । रेडियन्टकी सेजल रोक्काले १० स्कोर गरिन् ।

सिनियर ब्वाइजमा एलआरआईले रेडियन्ट रिडर्सलाई ३०-२९, राराहिलले एनआईसी एकेडेमीलाई ३६-२० र पुष्पसदनले विस्डमलाई ४२-२१ ले हराए । एलआरआईका सुजल मडईंले २२, राराहिलका ओवेशले ११ र पुष्पसदनका मात्रिका बुढाथोकीले ९ स्काेर बटुले ।

जुनियर ब्वाइजमा रातो बंगलाले एलआरआईलाई २६-८ ले पन्छायो । रातो बंगलाका युभानले ६ स्कोर गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2d ago
साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

साबा महिला बास्केटबल डिसेम्बर ६ देखि, नेपालसहित ४ टिमले प्रतिस्पर्धा गर्ने

१ मंसिर, काठमाडौं । साबा महिला बास्केटबल डिसेम्बर ६ देखि भारतको चेन्नाईमा हुने भएको छ । फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागि हुने यस प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु …

#बास्केटबल
Compare →
Arthasansar
2w ago
टेक्सासमा रिपब्लिकन बर्चस्वको अन्त्य गर्दै अमेरिकी सिनेट चुनावमा जेम्स टालारिको विजयी

टेक्सासमा रिपब्लिकन बर्चस्वको अन्त्य गर्दै अमेरिकी सिनेट चुनावमा जेम्स टालारिको विजयी

अमेरिकी राज्य टेक्सासको सिनेट चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स टालारिको विजयी भएका छन्। सन् १९९४ पछि टेक्सासमा कुनै डेमोक्रेटिक उम्मेदवारले...

#पब्लिक #विजयी
Compare →

Related Stories

Sports
Build #2612