Trending
Prev Story
Next Story

तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्बले धेरै

Ekantipur •
November 19, 2026 • 01:03 PM
3
3 reads 0 reactions

आयातको तुलनामा रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ ।

तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्बले धेरै

आयातको तुलनामा रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ ।

काठमाडौँ — चालु आर्थिक वर्ष २०८३-८४ को तीन महिना (साउनदेखि असोज) मा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब तीन अर्बले धेरै भएको छ।

मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानीलगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो । यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ ।

आयातको तुलनामा रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ ।

आयात बढेपनि अन्य आम्दानी पनि बढेको कारण मुलुकको चालु खाता पनि दुई खर्ब ७९ अर्ब रूपैयाँ नाफामा देखिएको छ । वार्षिक रूपमा भने आर्थिक वर्ष २०८०-८१ देखि यस्तो खाता नाफामा छ । चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
55m ago
तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो

तीन महिनामा निजी क्षेत्र तर्फको कर्जा पौने २ खर्ब बढ्यो

३ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा सुधार आउन थालेको छ । यसले आर्थिक गतिविधिमा पनि सुधार आउने संकेत देखिएको छ । असोजसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६० खर्ब …

#बढे #महिनामा #खर्ब
Compare →
Nagarik News
2d ago
जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

मन्त्री चौधरीले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय गम्भीर मारमा परेको बताएकी छिन्।

#मुलुक
Compare →
Bizshala
52m ago
एकै महिनामा  २ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रियो

एकै महिनामा २ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । नेपालमा मासिक रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक...

#महिनामा #खर्ब
Compare →

Related Stories

World News
Build #2612