Trending
Prev Story
Next Story

सामान्य अंकले बढ्यो सेयर बजार

Hamro Patro News •
November 19, 2026 • 09:46 AM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा कायम भएको छ । यस दिन कारोबारमा आएका कम्पनीहरू...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा कायम भएको छ ।

यस दिन कारोबारमा आएका कम्पनीहरूमध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
23h ago
११.०५ अंकले घट्यो नेप्से परिसूचक

११.०५ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

#शेयर-बजार #अंक #नेप्से
Compare →
Bizshala
1d ago
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
1d ago
नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

आजको कारोबारमा KSY सबैभन्दा धेरै बढ्यो भने ECL सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #नेप्से
Compare →
Onlinekhabar
1d ago
दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

२ मंसिर, काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११. ०५ अंक घटेको छ । यो कमीसँगै नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२.७९ …

#शेयर-बजार #अंक #नेप्से
Compare →
Arthasansar
1d ago
नेप्सेमा तिहार पछि लगातार गिरावट, परिसूचक ११ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

नेप्सेमा तिहार पछि लगातार गिरावट, परिसूचक ११ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटिरहेको छ । तिहार अघिको अन्तिम कारोबार दिन बढेको बजार तिहार पछिका तीन कारोबार...

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2612