Trending
Prev Story
Next Story

३ कारोबार दिनपछि बढ्यो सेयर बजार, धेरै बढ्नेमा होटल समूह

Onlinekhabar •
November 19, 2026 • 10:01 AM
1
1 reads 0 reactions

३ मंसिर, काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकमा बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ३. ६२ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन …

३ कारोबार दिनपछि बढ्यो सेयर बजार, धेरै बढ्नेमा होटल समूह

३ मंसिर, काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकमा बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ३. ६२ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६२८ अंकमा कायम भएको छ । अघिल्लो दिन ११ अंकले बजार घटेको थियो ।

आज १३८ कम्पनीको मूल्य बढेको छ भने १३२ को घटेको छ । त्यस्तै कारोबार भएका १० कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ४ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८७ करोडको भयो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.५४, फाइनान्स ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र व्यापार ०.२३ प्रतिशत बढे ।

विकास बैंक ०.०४, जलविद्युत् ०.०५, लगानी ०.३८, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.३०, अन्य ०.५३ प्रतिशत घटे ।

बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ६.०० प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको ५.६३, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८१, मन्दाकिनी हाइड्रोपावरको ४.४६, बेस्ट फाइनान्सको ३.४४ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै एभरेस्ट कलरको ५.४५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५.४३, मुक्तिनाथ कृषि कम्पनीको ४.३२, नेपाल वेयरहाउजिङ कम्पनीको ३.६३ तथा बेनी हाइड्रोपावरको ३.५५ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज एनआईसी एसिया बैंक, पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल, साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माइ हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
43m ago
नेप्सेमा झिनो सुधार, ३ अर्ब ८७ करोडको कारोबार

नेप्सेमा झिनो सुधार, ३ अर्ब ८७ करोडको कारोबार

नेप्सेमा झिनो सुधार, ३ अर्ब ८७ करोडको कारोबार केहि सेकेन्ड अघि काठमाडौं : बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ११ अंकले घटेको नेप्से परिसूचक यसदिन ३. ६२ अंक बढेर २६...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Bizshala
21h ago
रोकिएन नेप्सेको ओरालो यात्रा, जानकार भन्छन्, ‘राजनीतिक अनिश्चितताले बजार थलियो’

रोकिएन नेप्सेको ओरालो यात्रा, जानकार भन्छन्, ‘राजनीतिक अनिश्चितताले बजार थलियो’

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा कायम भएको छ...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Nagarik News
23h ago
११.०५ अंकले घट्यो नेप्से परिसूचक

११.०५ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
1d ago
नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

आजको कारोबारमा KSY सबैभन्दा धेरै बढ्यो भने ECL सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #नेप्से
Compare →
Arthasansar
1d ago
नेप्सेमा तिहार पछि लगातार गिरावट, परिसूचक ११ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

नेप्सेमा तिहार पछि लगातार गिरावट, परिसूचक ११ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटिरहेको छ । तिहार अघिको अन्तिम कारोबार दिन बढेको बजार तिहार पछिका तीन कारोबार...

#शेयर-बजार #अंक #बढे
Compare →

Related Stories

Business & Economy
Build #2612