Trending
Prev Story
Next Story

सेयर बजारको गिरावटमा ब्रेक, परिसूचक सामान्य बढ्दा कारोबार ४ अर्ब भन्दा कम

Arthasansar •
November 19, 2026 • 10:05 AM
1
1 reads 0 reactions

पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको सेयर बजारमा ब्रेक लागेको छ । अघिल्ला दिनहरुमा घटेको सेयर बजार आज भने सामान्य बढेर...

सेयर बजारको गिरावटमा ब्रेक, परिसूचक सामान्य बढ्दा कारोबार ४ अर्ब भन्दा कम

पछिल्ला दिनहरुमा लगातार रुपमा घटिरहेको सेयर बजारमा ब्रेक लागेको छ । अघिल्ला दिनहरुमा घटेको सेयर बजार आज भने सामान्य बढेर कारोबार भएको छ ।

आज सेयर बजार ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.७८ अंकले बढेर ४७६.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मूल्य बढेको छ । परिसूचक बढे पनि सेयर बजारमा आज कारोबार भने ४ अर्ब भन्दा कममा सिमित भएको छ । आज सेयर बजारमा ३४७ कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर ४० हजार ८३७ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो।

#ब्रेक #भन्दा
Compare →
Hamro Patro News
48m ago
नेप्से ३.६२ अंकले बढ्यो, तीन अर्ब ८७ करोडको कारोबार

नेप्से ३.६२ अंकले बढ्यो, तीन अर्ब ८७ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको हो । यस दिन सूचक सामान्य अंकले बढेर बजारमा हरियाली छाए पनि कारोबार रकम भने घटेको ...

#शेयर-बजार #बढेर
Compare →
Onlinekhabar
1d ago
दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

दोहोरो अंक घट्यो सेयर बजार, कारोबार खस्कियो

२ मंसिर, काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से ११. ०५ अंक घटेको छ । यो कमीसँगै नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन १२.७९ …

#शेयर-बजार #घटे
Compare →
Nagarik News
23h ago
११.०५ अंकले घट्यो नेप्से परिसूचक

११.०५ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

#शेयर-बजार #परिसूचक
Compare →
Bizshala
1d ago
फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौँ । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदैछ । राष्ट्रपति...

#ब्रेक
Compare →

Related Stories

Business & Economy
Build #2612