Trending
Prev Story
Next Story

सी–पुटिन दुवै मलाई मन पराउँछन् : ट्रम्प

Hamro Patro News •
November 19, 2026 • 08:18 AM
2
2 reads 0 reactions

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्रिपक्षीय बैठक गर्नुअघि चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो सम्बन्धप्रति विश्वास व्यक्त गरेका छन्। ट्रम्पले चीन र रुस दु...

1 / 2
Swipe Photos

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्रिपक्षीय बैठक गर्नुअघि चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको आफ्नो सम्बन्धप्रति विश्वास व्यक्त गरेका छन्।

ट्रम्पले चीन र रुस दुवै देशका नेताले आफूलाई मन पराउने दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
ट्रम्प–सी–पुटिनबिच त्रिपक्षीय वार्ता सुरु

ट्रम्प–सी–पुटिनबिच त्रिपक्षीय वार्ता सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ।

#राष्ट्रपति #ट्रम्प #चीन
Compare →
Bizshala
1d ago
चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

चीनमा ट्रम्प, सी र पुटिनको भेट : व्यापार, युद्ध र प्रविधिमा चासो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनमा...

#राष्ट्रपति #ट्रम्प #चीन
Compare →
Ekantipur
1d ago
ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

#राष्ट्रपति #ट्रम्प #चीन
Compare →
Onlinekhabar
3d ago
ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

ट्रम्प, सी र पुटिनको चीनमा ऐतिहासिक शिखर सम्मेलनको तयारी: चर्चा ‘नयाँ याल्टा’ को ?

मध्यावधि निर्वाचनमा आफ्नो पार्टीले ठूलो धक्का व्यहोरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै हप्ता एसिया भ्रमणमा निस्कँदै छन्। एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता …

#राष्ट्रपति #ट्रम्प #चीन
Compare →

Related Stories

World News
Build #2612