Trending
Prev Story
Next Story

एमालेको केन्द्रीय कमिटी बैठक आजै बस्ने

Onlinekhabar •
November 19, 2026 • 07:01 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक राखिएको छ । पूर्वनिर्धारित तालिका अनुसार …

एमालेको केन्द्रीय कमिटी बैठक आजै बस्ने

३ मंसिर, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक राखिएको छ । पूर्वनिर्धारित तालिका अनुसार पर्सि केन्द्रीय कमिटी बस्ने भन्ने थियो ।

भोलि जनप्रतिनिधिहरुको भेला राख्ने र पर्सि केन्द्रीय कमिटी बैठक बस्ने भनिएको थियो । तर दुई दिनको भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5h ago
राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।

#केन्द्रीय #कमिटी #भेला
Compare →
Hamro Patro News
2d ago
आज एमाले स्थायी कमिटी बैठक, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरिने

आज एमाले स्थायी कमिटी बैठक, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरिने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ । भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो । पार्टीका प्रचार तथा प्रकाशन विभाग...

#कमिटी #भेला #बस्ने
Compare →
Ekantipur
1d ago
एमाले स्थायी कमिटीको दोस्रो बैठक  सुरु

एमाले स्थायी कमिटीको दोस्रो बैठक  सुरु

केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको बैठकले भोलिदेखि हुने राष्ट्रिय भेलाको तयारीका लागि प्रस्ताव तयार गर्नेछ ।

#केन्द्रीय #भेला #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612