Trending
Prev Story
Next Story

राष्ट्रपति पौडेलद्वारा महादेवटार सुरुङमार्गको ब्रेक–थ्रु

Hamro Patro News •
November 18, 2026 • 08:44 AM
7
7 reads 0 reactions

नेपाल सरकारको गौरवको योजना अन्तर्गत रहेको बहुप्रतीक्षित काठमाडौँ–तराई–मधेश द्रूतमार्ग आयोजना रफ्तारमा निर्माण भइरहेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले फास्ट ट्रयाकको सबैभन्दा लामो सुरुङ मार्...

1 / 2
Swipe Photos

नेपाल सरकारको गौरवको योजना अन्तर्गत रहेको बहुप्रतीक्षित काठमाडौँ–तराई–मधेश द्रूतमार्ग आयोजना रफ्तारमा निर्माण भइरहेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले फास्ट ट्रयाकको सबैभन्दा लामो सुरुङ मार्गको रुपमा रहेको महादेवटार सुरुङ मार्ग ब्रेक थ्रु गर्नुभएको छ । यो ३ दशमलव ४५५ किमीको सुरुङ मार्ग हो ।

धेत्रे र लेन डाडा सुरुङ्गको थ्रु भइसकेको छ । दक्षिण कोरियाली राजदुत, चिनिया राजदुत, नेपाल सरकारका पूर्वाधार विकास मन्त्री, बागमती प्रदेश प्रमुखको साथमा राष्ट्रपति पौडेलले सुरुङ मार्गको ब्रेक थ्रु गर्नुभएको हो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
राष्ट्रपति पौडेलबाट महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

राष्ट्रपति पौडेलबाट महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन्।

#सुरुङ #राष्ट्रपति #थ्रु
Compare →
Arthasansar
21h ago
मकवानपुरको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

मकवानपुरको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

काठमाडौं–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको  छ । राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका...

#सुरुङ #थ्रु #ब्रेक
Compare →
Ekantipur
1d ago
फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो।

#सुरुङ #थ्रु #ब्रेक
Compare →
Bizshala
1d ago
फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौँ । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदैछ । राष्ट्रपति...

#सुरुङ #थ्रु #ब्रेक
Compare →
Onlinekhabar
1d ago
फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

फास्ट ट्र्याककाे महादेवटार सुरुङकाे `ब्रेक थ्रु´ आज

२ मंसिर, हेटाैंडा । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरकाे महादेवटारस्थित सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने भएकाे छ । सुरुङकाे `ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । …

#थ्रु #ब्रेक #महादेवटार
Compare →

Related Stories

Technology
Build #2612