Trending
Prev Story
Next Story

रुसको सैन्य विमान दुर्घटना, १९ जनाको मृत्यु

Hamro Patro News •
November 18, 2026 • 02:50 AM
3
3 reads 0 reactions

काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान ‘एएन-१२’ दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ। रुस सञ्चारमाध्यमी ‘इजवेस्टिया’का अनुसार व...

1 / 2
Swipe Photos

काठमाडौं । रुसको दक्षिणपश्चिमी साइबेरियामा मंगलबार रुसी सेनाको यातायात विमान ‘एएन-१२’ दुर्घटना भएको छ। दुर्घटनामा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।

रुस सञ्चारमाध्यमी ‘इजवेस्टिया’का अनुसार विमान उडिरहेका बेला सिधै जमिनमा खस्यो र आगो लाग्यो। यद्यपि दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। सरकारी समाचार संस्था ‘आरआईए’ले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक अध्ययनमा दुर्घटनाको कारण प्राविधिक गडबडी भएको उल्लेख गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ …

#दुर्घटना #रुस #विमान
Compare →
Ekantipur
1d ago
दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

तीव्र गति, मापसे, सडकमा चौपायाको उपस्थिति र खराब मौसमलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Nagarik News
1d ago
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते

देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Bizshala
1d ago
अन्डरवेयरमा लुकाएर सुन तस्करी, त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

अन्डरवेयरमा लुकाएर सुन तस्करी, त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाण्डौ । भन्सार छलेर सुन ल्याएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका...

#काठमाडौं #विमान
Compare →

Related Stories

World News
Build #2612