Trending
Prev Story
Next Story

रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा गोली बरामद

Ekantipur •
November 18, 2026 • 03:32 AM
3
3 reads 0 reactions

सीमा सुरक्षा गुल्म र भन्सार सुरक्षा गार्डको टोलीलाई देखेपछि युवक भागेका थिए; बरामद गोलीबारे प्रहरीले अनुसन्धान थालेको छ।

रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा गोली बरामद

सीमा सुरक्षा गुल्म र भन्सार सुरक्षा गार्डको टोलीलाई देखेपछि युवक भागेका थिए; बरामद गोलीबारे प्रहरीले अनुसन्धान थालेको छ।

काठमाडौँ — रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले मंगलबार ९ एमएमका २७ थान गोली बरामद गरेका छन् ।

सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्डबाट खटिएको टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा गोली फेला पारेको हो ।

सीमामा गस्ती गरिरहेका सुरक्षाकर्मीलाई देख्नासाथ एक युवक झोला फ्याँकेर भागेका थिए । उक्त सेतो प्लास्टिकको झोलाभित्र ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

बरामद गरिएका गोली कसले र कुन प्रयोजनका लागि ल्याएको भन्ने खुलेको छैन । डीएसपी शाहीले घटनाबारे अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा गोली बरामद

रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा गोली बरामद

रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा गोली बरामद सीमा सुरक्षा गुल्म र भन्सार सुरक्षा गार्डको टोलीलाई देखेपछि युवक भागेका थिए; बरामद गोलीबारे प्रहरीले अनुसन्धान थालेको छ। मंसिर २, २०८३ शिव पुरी काठम...

#सीमा #सुरक्षा #बरामद
Compare →
Onlinekhabar
2h ago
रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला

रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला

१ मंसिर, रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट …

#सीमा #गोली #रौतहट
Compare →
Bizshala
17h ago
विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

काठमाण्डौ । नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको सीमा बढाउने तथा अन्तरदेशीय प्रसारणलाइन विस्तार गर्ने विषयमा...

#सीमा #भारत
Compare →
Nagarik News
16h ago
प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै

प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै

भ्रमणका क्रममा नेपालले लामो समयदेखि थाती रहेका सीमा विवादका विषयलाई उठाउने तयारी गरेको छ। विशेषगरी सुस्ता, कालापानी र लिम्पियाधुरासम्बन्धी विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ।

#सीमा #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612