Trending
Prev Story
Next Story

सशस्त्र प्रहरीलाई विद्यालयको २९ रोपनी जग्गा दिने निर्णयपछि विवाद

Hamro Patro News •
November 17, 2026 • 12:52 PM
2
2 reads 0 reactions

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको २९ रोपनीभन्दा बढी जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयपछि विवाद उत्पन्न भएको छ। विद...

1 / 2
Swipe Photos

स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको २९ रोपनीभन्दा बढी जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णयपछि विवाद उत्पन्न भएको छ। विद्यालयको सहमतिबिनै जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालय परिवारले निर्णयप्रति आपत्ति जनाएको छ।

वालिङ नगरपालिका–८ मा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना २ पैसा १ दाम जग्गाको स्वामित्व सशस्त्र प्रहरी बल नं. ३० गुल्म हेडक्वार्टर स्याङ्जाको नाममा कायम गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाउन असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

जग्गा र जनशक्ति अभावमा मत्स्य विकास केन्द्रको काम प्रभावित

२७ कात्तिक, स्याङ्जा । गण्डकी प्रदेशकै एक मात्र मत्स्य विकास केन्द्र पर्याप्त जग्गा र प्राविधिक जनशक्तिको अभावमा स्थापनाकालीन उद्देश्यअनुसार अघि बढ्न सकेको छैन । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीमा रहेको केन्द्रले स्थानीय किसानलाई सहुलियतमा माछाका भुरा उपलब्ध …

#जग्गा #स्याङ्जा
Compare →
Nagarik News
1d ago
अन्ततः एनआरएनए जापान विवादित जग्गा खरिद प्रक्रियाबाट पछि हट्यो, अब नेपाल हाउस के हुन्छ ?

अन्ततः एनआरएनए जापान विवादित जग्गा खरिद प्रक्रियाबाट पछि हट्यो, अब नेपाल हाउस के हुन्छ ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले प्रस्तावित नेपाल हाउस निर्माणका लागि चिबामा रहेको विवादित जग्गा खरिद प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।

#जग्गा #विवाद
Compare →
Ekantipur
4h ago
पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

बाढीबाट पूर्ण रूपमा विस्थापित त्रिशूली बजारका ४५० पीडित परिवारमध्ये २५० भन्दा बढीले विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर लगाएर सम्याउँदै टेन्ट गाडेका छन् ।

#जग्गा
Compare →

Related Stories

Technology
Build #2612