Trending
Prev Story
Next Story

बीबीसी र सीएनएनसहित १७८ ठूला वेबसाइटमा भीषण साइबर आक्रमण

Hamro Patro News •
November 17, 2026 • 08:22 AM
3
3 reads 0 reactions

काठमाडौं । विश्वका चर्चित सञ्चारमाध्यम तथा ठूला कम्पनीका वेबसाइटलाई लक्षित गर्दै ठूलो साइबर सुरक्षा हमला भएको छ। बीबीसी, सीएनएन, जुम, एचएसबीसी, इक्विफ्याक्स, सेल्सफोर्स र आइकियासहित १७८ संस्थाका वे...

1 / 2
Swipe Photos

काठमाडौं । विश्वका चर्चित सञ्चारमाध्यम तथा ठूला कम्पनीका वेबसाइटलाई लक्षित गर्दै ठूलो साइबर सुरक्षा हमला भएको छ। बीबीसी, सीएनएन, जुम, एचएसबीसी, इक्विफ्याक्स, सेल्सफोर्स र आइकियासहित १७८ संस्थाका वेबसाइटमार्फत प्रयोगकर्तालाई लक्षित गरी हानिकारक कोड फैलाइएको पाइएको छ।

साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार वेबसाइट परीक्षण तथा व्यवस्थापनका लागि प्रयोग हुने ‘अप्टिमाइजली’ (Optimizely) प्लेटफर्ममा भएको सुरक्षा कमजोरीको फाइदा उठाउँदै आक्रमणकारीले विभिन्न संस्थाका वेबसाइटमा मालिसियस जाभास्क्रिप्ट कोड प्रविष्ट गरेका थिए।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो।

#साइबर #आक्रमण
Compare →
Ekantipur
1w ago
सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

सुपरमार्केट फ्रिजहरूमा इरानले साइबर आक्रमण गरेको फ्रान्सको आरोप

आक्रमणकारीहरूले साइबर आकरमणमार्फत रेफ्रिजरेटरको तापक्रम अत्यधिक बढाउँदा कम्तीमा १५ ठाउँमा आगलागी भएको थियो भने करोडौँ युरो बराबरको मासु, आइसक्रिम र खाद्यसामग्री नष्ट भएका थिए

#साइबर #आक्रमण
Compare →
Onlinekhabar
1d ago
ईयू साइबर प्रमुखको चेतावनी : फ्रिज ह्याकपछि अब घरेलु उपकरणको पालो आउन सक्छ

ईयू साइबर प्रमुखको चेतावनी : फ्रिज ह्याकपछि अब घरेलु उपकरणको पालो आउन सक्छ

३० कात्तिक, काठमाडौं । सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी …

#साइबर
Compare →

Related Stories

Technology
Build #2612