Trending
Prev Story
Next Story

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

Hamro Patro News •
November 16, 2026 • 10:40 AM
2
2 reads 0 reactions

बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा...

1 / 2
Swipe Photos

बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।

हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
7m ago
हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

३० कात्तिक, ढाका (रासस/एएनआई)। बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ । निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा …

#सुरक्षा #हसिना #गृहनगर
Compare →
Ekantipur
6d ago
तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

देउसीभैलो, जुवातास, चोरी र पटका प्रयोगलाई सुरक्षा चुनौतीका रूपमा लिँदै प्रहरीले मोबाइल गस्ती र विशेष निगरानी बढाएको छ ।

#सुरक्षा #परिचालन
Compare →
Bizshala
1w ago
तिहार छठ र नेपाल संवत् लक्षित विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी प्रहरी परिचालन

तिहार छठ र नेपाल संवत् लक्षित विशेष सुरक्षा योजना, ५० हजारभन्दा बढी प्रहरी परिचालन

काठमाण्डौ । तिहार, नेपाल संवत् र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको...

#सुरक्षा #परिचालन
Compare →
Nagarik News
4h ago
शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै बंगलादेशमा हिंसा, सरकारले हटायो गोपालगञ्जका डीसी र एसपी

शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै बंगलादेशमा हिंसा, सरकारले हटायो गोपालगञ्जका डीसी र एसपी

बंगलादेशको गोपालगञ्जमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले जिल्लाका प्रमुख प्रशासकीय अधिकारी (डिपुटी कमिस्नर) र प्रहरी प्रमुख (एसपी) लाई पदबाट हटाएको छ।

#हसिना
Compare →

Related Stories

Technology
Build #2612