Trending
Prev Story
Next Story

बालेनको कर्मचारी तन्त्रमा मनपरी : अवकाशप्राप्तलाई खोजीखोजी नियुक्ति, विज्ञलाई बाइपास

Hamro Patro News •
November 17, 2026 • 05:24 AM
2
2 reads 0 reactions

काठमाडौं– परिवर्तन र सुशासनको नारासहित सत्तामा आएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पनि राजनीतिक नियुक्तिमा पुरानै प्रवृत्ति दोहोर्‍याएको छ । सार्वजनिक संस्थाका महत्त्वपूर्ण ...

1 / 2
Swipe Photos

काठमाडौं– परिवर्तन र सुशासनको नारासहित सत्तामा आएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पनि राजनीतिक नियुक्तिमा पुरानै प्रवृत्ति दोहोर्‍याएको छ ।

सार्वजनिक संस्थाका महत्त्वपूर्ण पदमा नयाँ विज्ञ र दक्ष जनशक्तिलाई अवसर दिनुको सट्टा अवकाशप्राप्त कर्मचारी तथा सेनाका पूर्वअधिकारीलाई प्राथमिकता दिएको भन्दै सरकारको आलोचना हुन थालेको छ ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
२५ घण्टा भारतमा बस्दा के के गर्छन् प्रधानमन्त्री बालेनले ?

२५ घण्टा भारतमा बस्दा के के गर्छन् प्रधानमन्त्री बालेनले ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दिल्ली बसाई करिब २५ घण्टा मात्रै रहने भएको छ।

#बालेन-शाह #बालेन
Compare →
Onlinekhabar
17h ago
भारतमा दुई दिन रहनेछन् प्रधानमन्त्री बालेन

भारतमा दुई दिन रहनेछन् प्रधानमन्त्री बालेन

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दुई दिनको मात्रै हुने भएको छ। उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ६ मंसिरको अपराह्न १:२५ बजे नेपाल एअरलायन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने छन् । त्यस्तै, उनी …

#बालेन-शाह #बालेन
Compare →
Bizshala
18h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने...

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
1d ago
प्रधानमन्त्री बालेनको मैथिलीमा सन्देश : छैठके बहुत रास शुभकामना !

प्रधानमन्त्री बालेनको मैथिलीमा सन्देश : छैठके बहुत रास शुभकामना !

प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612