Trending
Prev Story
Next Story

प्यालेसको प्रशिक्षकमा फ्रान्क

Ekantipur •
November 17, 2026 • 02:01 AM
2
2 reads 0 reactions

ब्रेन्टफोर्ड र टोटनहमका पनि प्रशिक्षक रहि सकेका फ्रान्कले पिएरे सेजको स्थान लिनेछन् । सेजले भने प्यालेसमा रहँदा १६ खेलको मात्र जिम्मेवारी लिन पाए र टिमको लगातार खराब प्रदर्शनपछि वर्खास्तीमा परे ।

प्यालेसको प्रशिक्षकमा फ्रान्क

ब्रेन्टफोर्ड र टोटनहमका पनि प्रशिक्षक रहि सकेका फ्रान्कले पिएरे सेजको स्थान लिनेछन् । सेजले भने प्यालेसमा रहँदा १६ खेलको मात्र जिम्मेवारी लिन पाए र टिमको लगातार खराब प्रदर्शनपछि वर्खास्तीमा परे ।

काठमाडौँ — इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले आफ्नो नयाँ प्रशिक्षकमा सोमबार थोमस फ्रान्कलाई नियुक्त गरेको छ । डेनिस प्रशिक्षकसामु अब लिग तालिकाको पुछारमा रहेको प्यालेसलाई रेलिगेसनबाट बचाउने चुनौती हुनेछ ।

ब्रेन्टफोर्ड र टोटनहमका पनि प्रशिक्षक रहि सकेका फ्रान्कले पिएरे सेजको स्थान लिनेछन् । सेजले भने प्यालेसमा रहँदा १६ खेलको मात्र जिम्मेवारी लिन पाए र टिमको लगातार खराब प्रदर्शनपछि वर्खास्तीमा परे । फ्रान्कले अहिले प्यालेससँग साढे दुई वर्षको अनुबन्ध गरेका छन् ।

उनले प्यालेसको जिम्मेवारी गर्वले सम्हाल्ने प्रतिक्रिया पनि दिएका छन् । प्यालेस ई‌ग्लिस प्रिमियर लिगमा १० खेलबाट सात अंकमा २० औं स्थानमा सबैभन्दा पुछारमा छ । रेलिगेसन क्षेत्रमा रहेका अन्य टिममा सन्डरल्यान्ड र म्यानचेस्टर युनाइटेड रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो नयाँ प्रशिक्षकमा मउरिसो पोचेटिनाको नाम औपचारिक रूपमा घोषणा गरेको छ । कार्तिक २८, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — म्यान...

#प्रशिक्षक
Compare →
Arthasansar
3d ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#प्रशिक्षक
Compare →
Nagarik News
1w ago
एनपीएल: विदेशी प्रशिक्षक प्राथमिकतामा, नेपालीलाई कम अवसर !

एनपीएल: विदेशी प्रशिक्षक प्राथमिकतामा, नेपालीलाई कम अवसर !

आठ टोलीमध्ये ६ वटा टोलीमा मुख्य प्रशिक्षकको जिम्मेवारी विदेशीलाई दिइएको छ भने सबै टोलीमा कुनै न कुनै रूपमा विदेशी प्रशिक्षक वा प्राविधिक विज्ञको सहभागिता छ।

#प्रशिक्षक
Compare →
Setopati
3w ago
बलियो मानिएको सुदूरपश्चिमको पहिलो खेलमै किन कमजोर ब्याटिङ? यस्तो छ प्रशिक्षक र कप्तानको विश्लेषण

बलियो मानिएको सुदूरपश्चिमको पहिलो खेलमै किन कमजोर ब्याटिङ? यस्तो छ प्रशिक्षक र कप्तानको विश्लेषण

फितलो ब्याटिङपछि टोलीका प्रशिक्षक मिसबाह उल हक र कप्तान दीपेन्द्रसिंह ऐरीले कमजोरी स्वीकार गरेका छन्। दुवैको भनाइको सार एउटै छ—ब्याटिङमा धैर्यको कमी, महँगा सट खेल्ने प्रवृत्ति, लगातार विकेट पतन र साझेदारी बनाउन नसक्नु नै हारका प्रमुख कारण बने।

#प्रशिक्षक
Compare →
Onlinekhabar
3w ago
मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा

मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा

१३ कात्तिक, काठमाडौं । भारतका पूर्व ब्याटर तथा दुई पटकका आईपीएल विजेता रोबिन उथप्पा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन्। आईपीएलको सन् २०२७ को सिजनअघि मुम्बईले आफ्नो प्रशिक्षक टोलीमा नयाँ सदस्य थपेको हो। मुम्बईले न्युजिल्यान्डका …

#प्रशिक्षक
Compare →

Related Stories

Sports
Build #2612