Trending
प्यालेसको प्रशिक्षकमा फ्रान्क Sports
Ekantipur • 57m ago

प्यालेसको प्रशिक्षकमा फ्रान्क

ब्रेन्टफोर्ड र टोटनहमका पनि प्रशिक्षक रहि सकेका फ्रान्कले पिएरे सेजको स्थान लिनेछन् । सेजले भने प्यालेसमा रहँदा १६ खेलको मात्र जिम्मेवारी लिन पाए र टिमको लगातार खराब प्रदर्शनपछि वर्खास्तीमा परे ।

Build #2612