Trending
Prev Story
Next Story

जनजीविकाका मुद्दामा सरकार गम्भीर देखिएन : महामन्त्री पौडेल

Hamro Patro News •
November 16, 2026 • 11:52 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकासँग जोडिएका मुद्दालाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकासँग जोडिएका मुद्दालाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले सरकारले जनजीविकाका सवालमा गम्भीरता नदेखाएको र मूल्यवृद्धिसमेत नियन्त्रण गर्न नसकेको बताए।

सरकार नागरिकका दैनिक समस्याप्रति संवेदनशील हुन नसकेको भन्दै पौडेलले कांग्रेसले जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#कांग्रेस #पौडेल #मुद्दा
Compare →
Onlinekhabar
1d ago
काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न कसैले सक्दैन : महामन्त्री पौडेल

काङ्ग्रेस रहेसम्म लोकतन्त्र खोस्न कसैले सक्दैन : महामन्त्री पौडेल

२९ कात्तिक, स्याङ्जा । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। उनले नेपाली काङ्ग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए। नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर …

#पौडेल #महामन्त्री
Compare →
Ekantipur
1d ago
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई प्रदीप पौडेलको चेतावनी

तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई प्रदीप पौडेलको चेतावनी

उनले निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए ।

#कांग्रेस #पौडेल
Compare →

Related Stories

Politics & Governance
Build #2612