काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
Read full story at source ( kharibot.com )

Compare how 4 other independent news outlets reported on this story.
३० कात्तिक, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार, भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । एमालेले पर्सि (मंसिर २ र ३) गते राष्ट्रिय भेला गर्दैछ …
स्थायी कमिटी बैठक मङ्सिर १ गते मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
एमालेले पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुनेगरी राष्ट्रिय भेलाको आयोजना गरेको हो ।
काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...