काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था विपरीत अघि बढिरहेको आरोप लगाएका छन् ।
सरकार प्रतिशोधात्मक ढङ्गले प्रस्तुत भएको, राज्यका निकायलाई कार्यकारीको नियन्त्रणमा राख्न खोजेको र राजनीतिक दल तथा नागरिकका अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरेको पोखरेलको भनाइ छ ।
Read full story at source ( ratopati.com )