Trending
Prev Story
Next Story

महेश बस्नेतको दाबी– स्थानीय तहको चुनावमा रास्वपा चौथो पार्टी बन्छ

Hamro Patro News •
November 16, 2026 • 10:49 AM
3
3 reads 0 reactions

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्न दाबी गरेका छन्। आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेको आन्तरि...

1 / 2
Swipe Photos

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एमाले पहिलो र रास्वपा चौथो दल बन्न दाबी गरेका छन्।

आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेको आन्तरिक सर्वेक्षणले पहिलो पार्टी बन्ने देखिएको दाबी गरे।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
महेश बस्नेतको दाबी- लोडसेडिङको अन्त्य ओली सरकारकै पालामा भएको हो

महेश बस्नेतको दाबी- लोडसेडिङको अन्त्य ओली सरकारकै पालामा भएको हो

नेकपा एमालेका सचिव महेश बस्नेतले केपी ओली नेतृत्वको सरकारको कार्यकालमा ३ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन भई नेपाल लोडसेडिङमुक्त भएको दाबी गरेका छन्।

#एमा #महेश #बस्नेत
Compare →
Onlinekhabar
2d ago
अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत

अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । …

#एमा #महेश #बस्नेत
Compare →

Related Stories

Politics & Governance
Build #2612