Trending
Prev Story
Next Story

चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बेचेपछि…

Hamro Patro News •
November 16, 2026 • 10:36 AM
3
3 reads 0 reactions

नवलपरासी । नवलपरासीमा चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ घर भई हाल बर्दघाट नगरपालिका–४ बस्दै आएका ३६ वर्षीय विजय हरि...

1 / 2
Swipe Photos

नवलपरासी । नवलपरासीमा चोरीका गाडी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ घर भई हाल बर्दघाट नगरपालिका–४ बस्दै आएका ३६ वर्षीय विजय हरिजन रहेका छन्। प्रहरीले उनलाई दुईवटा शंकास्पद गाडीसहित नियन्त्रणमा लिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हरिजनले पुराना गाडी चोरी गरी सेकेन्ड ह्यान्ड भन्दै बिक्री गर्ने गरेको खुलेको छ। उनले बर्दघाट नगरपालिका–९ भुताहाकी ४८ वर्षीया दुर्गी गुरुङलाई बा.१९.च ८१९५ नम्बरको सुजुकी स्विफ्ट डिजायर गाडी बिक्री गर्ने सहमति गरेका थिए। उक्त गाडीको मूल्य १२ लाख २० हजार रुपैयाँ तोकिएकोमा गुरुङले पटक–पटक गरी ६ लाख ५० हजार रुपैयाँ बुझाइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाले जानकारी दिए।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
9h ago
एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई सीधै प्लेजरिज्म अर्थात् बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

#चोरी
Compare →
Onlinekhabar
9h ago
मुगुमा गाडी दुर्घटना : मृतक तीनैजनाको सनाखत

मुगुमा गाडी दुर्घटना : मृतक तीनैजनाको सनाखत

३० कात्तिक, सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय …

#गाडी
Compare →
Nagarik News
1d ago
चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रह

नेपालबाट चोरी भई विश्वका विभिन्न देशमा पुगेका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानलाई सशक्त बनाउन भक्तपुरमा ‘मलाई घर फर्काउ’ महोत्सव सुरु भएको छ।

#चोरी
Compare →
Bizshala
3d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →

Related Stories

Technology
Build #2612