Trending
Prev Story
Next Story

देउवा समूहद्वारा मुस्लिम संघको अध्यक्षमा मीनहाज खान

Onlinekhabar •
November 16, 2026 • 08:01 AM
3
3 reads 0 reactions

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले भ्रातृ संगठन नेपाल मुस्लिम संघको पनि समानान्तर कार्यसमिति बनाएको छ । देउवा समूहले मुस्लिम संघको समानान्तर समिति बनाउन काठमाडौं महानगरपालिका–९ का मिनहाज खानलाई अध्यक्षमा मनोनीत गरेको छ । देउवा …

देउवा समूहद्वारा मुस्लिम संघको अध्यक्षमा मीनहाज खान

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले भ्रातृ संगठन नेपाल मुस्लिम संघको पनि समानान्तर कार्यसमिति बनाएको छ ।

देउवा समूहले मुस्लिम संघको समानान्तर समिति बनाउन काठमाडौं महानगरपालिका–९ का मिनहाज खानलाई अध्यक्षमा मनोनीत गरेको छ ।

देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले खानलाई अध्यक्षमा मनोनीत गरेका हुन् ।

खानलाई दिइएको पत्रमा कांग्रेसको विधानको धारा ४२ (१) (च) बमोजिम मुस्लिम संघको अध्यक्षमा मनोनीत गरिएको उल्लेख छ ।

‘अध्यक्षको रुपमा नेपाली कांग्रेसको स्थापित मूलय–मान्यताको आत्मसात गरी आगामी ६ महिनाभित्र महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु,’ पत्रमा भनिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
देउवा पक्षले मिनहाज खानलाई बनायो मुस्लिम संघ अध्यक्ष

देउवा पक्षले मिनहाज खानलाई बनायो मुस्लिम संघ अध्यक्ष

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नेपाल मुस्लिम संघको अध्यक्ष पदमा मिनहाज खानलाई नियुक्त गरेको छ। शशांक कोइराला संयोजक रहेको १५ औं महाधिवेशन तयारी समितिले काठमाडौं महानगरपा...

#काठमाडौं-महानगर #मुस्लिम #संघ
Compare →
Nagarik News
1h ago
देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ।

#देउवा
Compare →
Ekantipur
17h ago
देउवा समूहको नेतृत्व लिन नेताहरूबीच प्रतिस्पर्धा, शशांकलाई अघि सार्ने देउवाको चाहना

देउवा समूहको नेतृत्व लिन नेताहरूबीच प्रतिस्पर्धा, शशांकलाई अघि सार्ने देउवाको चाहना

२१–२३ मंसिरमा काठमाडौंमा समानान्तर केन्द्रीय महाधिवेशन गर्दै देउवा पक्ष

#देउवा
Compare →

Related Stories

World News
Build #2612