Trending
Prev Story
Next Story

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

Hamro Patro News •
November 16, 2026 • 07:30 AM
4
4 reads 0 reactions

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ। नेपाली कांग्रेस देउवा पक्षीय नेता केदार कार्कीका अनुसार मंसिर १ गते विराटनगरमा जिल्ला अधिवेशन गर्न लागिएको हो...

1 / 2
Swipe Photos

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ। नेपाली कांग्रेस देउवा पक्षीय नेता केदार कार्कीका अनुसार मंसिर १ गते विराटनगरमा जिल्ला अधिवेशन गर्न लागिएको हो।

अधिवेशनको कांग्रेस नेता डा शशांक कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्कीले बताए। उनका अनुसार पार्टीले मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्र, १२ वटा प्रदेश निर्वाचन क्षेत्र, १७ वटा पालिका र १५९ वटै वडाको अधिवेशन सम्पन्न गरिसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ।

#अधिवेशन #कांग्रेस #देउवा
Compare →
Onlinekhabar
2d ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#अधिवेशन #देउवा #मंसिर
Compare →
Ekantipur
1d ago
देउवा पक्ष अब प्रदेश अधिवेशनमा

देउवा पक्ष अब प्रदेश अधिवेशनमा

१ सय ३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको निर्वाचन समितिको भनाइ, मधेशमा आठ जिल्लामध्ये धनुषामा मात्र क्षेत्रीय अधिवेशन भयो, मधेशबाहेक मनाङ, मुस्ताङ र रसुवामा पनि अधिवेशन बाँकी

#अधिवेशन #देउवा #मंसिर
Compare →
Bizshala
2d ago
एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने...

#मंसिर #गते
Compare →
Arthasansar
3h ago
कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले मंसिर १० गतेदेखि आईपीओ निष्काशन गर्ने

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित...

#मंसिर #गते
Compare →

Related Stories

National (Nepal)
Build #2612