Trending
पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा छौं : गगन थापा National (Nepal)
Onlinekhabar • 4h ago

पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा छौं : गगन थापा

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् । छठ मनाउनका लागि सर्लाही पुगेका थापाले पुसको उक्त जानकारी गराएका हुन् । ‘टुंगो गर्न बाँकी छ । …

देउवा पक्ष अब प्रदेश अधिवेशनमा Politics & Governance
Ekantipur • 1d ago

देउवा पक्ष अब प्रदेश अधिवेशनमा

१ सय ३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको निर्वाचन समितिको भनाइ, मधेशमा आठ जिल्लामध्ये धनुषामा मात्र क्षेत्रीय अधिवेशन भयो, मधेशबाहेक मनाङ, मुस्ताङ र रसुवामा पनि अधिवेशन बाँकी

अध्यादेशको शासन : कानुन निर्माणमा संसद्को अधिकार प्रयोग गर्दै सरकार Politics & Governance
Ekantipur • 22h ago

अध्यादेशको शासन : कानुन निर्माणमा संसद्को अधिकार प्रयोग गर्दै सरकार

संसद्मा विधेयक लगेर सहजै पारित गर्ने गरी सत्तारूढ रास्वपाको सांसद संख्या छ तर सरकार संसद् अधिवेशन नभएको मौका पर्नासाथ अध्यादेश ल्याएर शासन चलाउन उद्यत देखिएको छ

पुस पहिलो साता कांग्रेस जिल्ला र त्यसलगत्तै प्रदेश अधिवेशन हुन्छ- सभापति थापा Politics & Governance
Setopati • 6h ago

पुस पहिलो साता कांग्रेस जिल्ला र त्यसलगत्तै प्रदेश अधिवेशन हुन्छ- सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने गरी तयारी गरिएको बताएका छन्।

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने Politics & Governance
Onlinekhabar • 1d ago

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

1/2 National (Nepal)

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पो...

1/2 National (Nepal)

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा National (Nepal)
Onlinekhabar • 1d ago

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ । देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो । प्रदेश सभापति वीरबहादुर …

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते Politics & Governance
Onlinekhabar • 2d ago

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने Politics & Governance
Nagarik News • 2d ago

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी Politics & Governance
Nagarik News • 3d ago

के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

देउवा पक्षले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको छ। समूहले देशभर समानान्तर रूपमा संगठन निर्माण र प्रतिनिधि चयन गरिरहेको छ।

तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ? Politics & Governance
Ekantipur • 5d ago

तेस्रो अधिवेशन नयाँ संसद् भवनबाटै सुरु होला ?

सात वर्षदेखि निर्माणाधीन सिंहदरबारस्थित संघीय संसद् भवनको सिभिल निर्माण लगभग सकिए पनि आन्तरिक काम बाँकी छ । मंसिर ११ गतेदेखि सुरु हुने भनिएको संसद् अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने तयारी छ ।

1/2 National (Nepal)

राष्ट्रिय सभागृहमा कांग्रेस देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन (तस्बिरहरू)

नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं अधिवेशन जारी छ। शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशन सुरू गरेको हो। उद्घाटन समारोहमा देउवा, नेता...

1/2 Technology

देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन राष्ट्रियसभा गृहमा हुँदै

काठमाडौँ- नेपाली कांग्रेस देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन सुरू भएको छ। राष्ट्रिय सभागृह काठमाडौँ शनिबार दिउँसो देउवा समूहको जिल्ला अधिवेशन सुरू भएको हो। जिल्ला अधिवेशनमा नेता शेरबहादुर देउवा ...

1/2 National (Nepal)

देउवा पक्षले ३९ जिल्लामा टुंग्यायो जिल्ला अधिवेशन, सभापतिमा को–को निर्वाचित भए ?

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिक महाधिवेशनलाई लिएर राजनीतिक गतिविधि तीव्र भइरहेका बेला शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा संगठनात्मक गतिविधि अघि बढाएको छ । यसैक्रममा देउवा समूह...

1/2 Technology

देउवा पक्षको काठमाडौँ कांग्रेस अधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु भएको छ। अधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापत...

राष्ट्रिय सभागृहमा कांग्रेस देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन (तस्बिरहरू) Politics & Governance
Setopati • 1w ago

राष्ट्रिय सभागृहमा कांग्रेस देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन (तस्बिरहरू)

शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा देउवा पक्षले काठमाडौं जिल्ला अधिवेशन सुरू गरेको हो।

देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन National (Nepal)
Onlinekhabar • 1w ago

देउवा पक्षको काठमाडौं अधिवेशन : देउवाद्वारा उद्घाटन, बटुकद्वारा स्वस्तिवाचन

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन सुरु भएको छ भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् । समारोहको उद्घाटनअघि बटुकहरूबाट …

Build #2612