Trending
Prev Story
Next Story

छठ : बागमतीमा अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)

Onlinekhabar •
November 15, 2026 • 02:01 PM
3
3 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ। व्रतालुहरूले त्यहाँ तयार पारिएको घाटमा पुगेर पूजाआजा गरेका हुन्। आज छठको तेस्रो तथा महत्त्वपूर्ण दिन हो। व्रतालुहरू जलाशयमा पुगेर सूर्यदेवको …

छठ : बागमतीमा अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)

२९ कात्तिक, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ। व्रतालुहरूले त्यहाँ तयार पारिएको घाटमा पुगेर पूजाआजा गरेका हुन्। आज छठको तेस्रो तथा महत्त्वपूर्ण दिन हो।

व्रतालुहरू जलाशयमा पुगेर सूर्यदेवको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् । काठमाडौंका अन्य विभिन्न ठाउँमा पनि छठको धुमधाम पूजा गरिएको छ। त्यस्तै तराईका जिल्लामा पनि धुमधामका साथ पूजाआजा गरिएको छ।

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए (तस्बिरहरू)

गौरीघाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिए (तस्बिरहरू)

काठमाडौं। छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ। काठमाडौंको गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। छठ पर्वको मुख्य दिन आइतबार व्रतालुह...

#काठमाडौं #अस्ताउँदो #सूर्य
Compare →
Nagarik News
1h ago
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ

चारदिने छठ पर्वको तेस्रो दिन आइतबार साँझ सप्तरीका विभिन्न पोखरी, नदी तथा जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।

#अस्ताउँदो #सूर्य #अर्घ्य
Compare →
Ekantipur
4h ago
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइयो छठ

वीरगन्जका घडिअर्वा, मुर्ली, नगवा, रानीघाटसहितका घाटमा निर्जल व्रत बसेका भक्तजनले पूजासामग्रीसहित अस्ताउँदो सूर्यको आराधना गरे।

#अस्ताउँदो #सूर्य #अर्घ्य
Compare →
Bizshala
14h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#अस्ताउँदो #सूर्य #अर्घ्य
Compare →

Related Stories

Education & Youth
Build #2612