Trending
Prev Story
Next Story

‘मेरो सामान नकिन्नुस् भन्छन्, तर उनकै पसलमा लाग्छ सयौँको लाइन

Hamro Patro News •
November 15, 2026 • 08:48 AM
4
4 reads 0 reactions

सामान्यतया व्यापारीहरू ग्राहक आकर्षित गर्न आफ्नो सामानको प्रशंसा गर्छन् । सामान राम्रो छ, सस्तो छ र टिकाउ छ भन्दै बिक्री बढाउने प्रयास गर्छन् । तर दक्षिण कोरियाको राजधानी सोलमा एक यस्ता व्यापारी छन...

1 / 2
Swipe Photos

सामान्यतया व्यापारीहरू ग्राहक आकर्षित गर्न आफ्नो सामानको प्रशंसा गर्छन् । सामान राम्रो छ, सस्तो छ र टिकाउ छ भन्दै बिक्री बढाउने प्रयास गर्छन् । तर दक्षिण कोरियाको राजधानी सोलमा एक यस्ता व्यापारी छन्, जो ग्राहकलाई सामान किन्न होइन, नकिन्न आग्रह गर्छन् ।

रोचक कुरा त के छ भने उनको पसलबाहिर सामान किन्नभन्दा पनि उनलाई हेर्न र भेट्न सयौँ मानिस लाइन लागिरहेका हुन्छन् । सोलको प्रसिद्ध नामदेमुन बजारमा स्कार्फ बेच्ने यी व्यापारी अहिले सामाजिक सञ्जालमा ‘स्कार्फ म्यान’ का नामले चर्चित छन् । उनको वास्तविक नाम भने सार्वजनिक भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

#सामान
Compare →
Bizshala
1w ago
सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे

सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे

काठमाण्डौ । कसैले रेस्टुरेन्टमा खान छाडेका छन्। कसैले घरमा प्रयोग नभएका सामान बेचेका छन्। केहीले त वर्षौंदेखि जम्मा...

#सामान
Compare →
Arthasansar
1w ago
रिज लाइन इनर्जीको साधारणसभा सम्पन्न,१२.४७ करोड लाभांश स्वीकृत

रिज लाइन इनर्जीको साधारणसभा सम्पन्न,१२.४७ करोड लाभांश स्वीकृत

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभाले शेयरधनीहरूका लागि १२ करोड ४७ लाख रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने...

#लाइन
Compare →
Nagarik News
1w ago
ताप्लेजुङमा सामान बोकेको गाडी दुर्घटना, दुई जना घाइते

ताप्लेजुङमा सामान बोकेको गाडी दुर्घटना, दुई जना घाइते

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बुदिनमा सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको छ।

#सामान
Compare →

Related Stories

World News
Build #2612