काठमाडौँ : अमेरिकी वार्ताकारहरूले युक्रेनलाई नेटो सदस्यता दिने बदलामा पूर्वी क्षेत्र डोनबासबाट आफ्ना बाँकी सेना फिर्ता बोलाउने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुलासा गरेका छन् ।
शनिबार सार्वजनिक गरिएको आफ्नो भनाइमा जेलेन्स्कीले अमेरिकाले पहिलोपटक यस्तो प्रस्ताव उठाएको बताएका हुन् । उनका अनुसार अमेरिकाले युक्रेन नेटोको सदस्य बनेमा डोनबास क्षेत्रबाट सेना फिर्ता गर्न तयार हुन्छ कि हुँदैन भनेर प्रश्न गरेको थियो ।
Read full story at source ( annapurnapost.com )