काठ्माण्डौँ : म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा पाँच वर्षीय बालकसहित १८ जना घाइते भएका छन् ।
शनिबार प्रत्यक्षदर्शी तथा उद्धारकर्मीले दिएको जानकारीअनुसार शुक्रबार साँझ सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा आक्रमण भएको हो ।
Read full story at source ( annapurnapost.com )