नेपालबाट चोरी गरी विदेश पुर्याइएका धार्मिक तथा सांस्कृतिक सम्पदा स्वदेश फर्काउने अभियानमा विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले चासो देखाएका छन् ।
चोरी भएका नेपाली सम्पदा फिर्ता ल्याउने अभियानलाई सशक्त बनाउने उद्देश्यले भक्तपुरमा शनिबारदेखि ‘ब्रिङ मी होम’ (मलाई घर फर्काउ) महोत्सव सुरु भएको छ । महोत्सवको सात देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिले अवलोकन गरेका छन् ।
Read full story at source ( lokaantar.com )