नेटो सदस्यता दिए डोनबासबाट सेना फिर्ता गर्न अमेरिकाको प्रस्ताव आएको जेलेन्स्कीको खुलासा
काठमाडौँ : अमेरिकी वार्ताकारहरूले युक्रेनलाई नेटो सदस्यता दिने बदलामा पूर्वी क्षेत्र डोनबासबाट आफ्ना बाँकी सेना फिर्ता बोलाउने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुलासा ...