Trending
Prev Story
Next Story

मदिरा सेवन गरी गाडी चलाएको आरोपमा जापानमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ

Hamro Patro News •
November 14, 2026 • 12:55 PM
1
1 reads 0 reactions

जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशङ्कामा प्रहरीले अमेरिकी वायुसेनाका एक क्याप्टेनलाई शनिबार पक्राउ गरेको छ। प्रहरीका अनुसार, प्रशान्त क्षेत्रका दुई सहयोगी राष्ट्रबीच तनाव बढिरहेक...

1 / 2
Swipe Photos

जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशङ्कामा प्रहरीले अमेरिकी वायुसेनाका एक क्याप्टेनलाई शनिबार पक्राउ गरेको छ। प्रहरीका अनुसार, प्रशान्त क्षेत्रका दुई सहयोगी राष्ट्रबीच तनाव बढिरहेका बेला यो घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6h ago
जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ।

#जापान
Compare →
Onlinekhabar
1d ago
जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको …

#जापान
Compare →
Arthasansar
5d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गरी
Compare →
Ekantipur
6d ago
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् ।

#जापान
Compare →

Related Stories

Technology
Build #2612