Trending
Prev Story
Next Story

पाथीभरामा एकैदिन ११ हजार बढी दर्शनार्थी

Hamro Patro News •
November 14, 2026 • 12:46 PM
2
2 reads 0 reactions

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकैदिन ११ हजार २७२ जना दर्शनार्थी पुगेका छन् । शनिबार एकैदिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् । पाथीभरा क्षे...

1 / 2
Swipe Photos

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकैदिन ११ हजार २७२ जना दर्शनार्थी पुगेका छन् । शनिबार एकैदिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गरेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या यस वर्षकै सबैभन्दा बढी हो । यसअघि कात्तिक तेस्रो साता मंगलबार एकैदिन १० हजार ६१६ जना भक्तजनले पाथीभरा दर्शन गरेका थिए । कात्तिकको अन्तिम साता शनिबार दर्शनार्थीको सङ्ख्याले यसअघिको रेकर्ड तोडेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3w ago
पाथीभरामा एकैदिन ४ हजार बढी दर्शनार्थी

पाथीभरामा एकैदिन ४ हजार बढी दर्शनार्थी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो।

#पाथीभरा #एकैदिन #दर्शनार्थी
Compare →
Onlinekhabar
1w ago
पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन

पाथीभरामा दर्शनार्थीको घुइँचो, रातभर हिँडेर दर्शन

१८ कात्तिक, तेह्रथुम । मध्यरातको सन्नाटा, चिसो मौसम र उकालो पदमार्ग । हातमा टर्चलाइट बोकेर लामबद्ध रूपमा अघि बढिरहेका दर्शनार्थी । कसैको ओठमा देवीको नाम छ भने कसैको मनमा वर्षौंदेखि साँचेको भाकल पूरा हुने विश्वास …

#पाथीभरा #दर्शनार्थी
Compare →

Related Stories

Technology
Build #2612