Trending
Prev Story
Next Story

छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

Hamro Patro News •
November 13, 2026 • 10:27 AM
2
2 reads 0 reactions

एजेन्सी । छोराको भविष्य बनाउन एक आमाबुबाले कति ठूलो त्याग गर्न सक्छन् भन्ने उदाहरण हुन् गुगलका प्रमुख सुन्दर पिचाईका बुबा। सन् १९९३ मा छोरालाई अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्य...

1 / 2
Swipe Photos

एजेन्सी । छोराको भविष्य बनाउन एक आमाबुबाले कति ठूलो त्याग गर्न सक्छन् भन्ने उदाहरण हुन् गुगलका प्रमुख सुन्दर पिचाईका बुबा। सन् १९९३ मा छोरालाई अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन गर्न पठाउन उनले आफ्नो एक वर्षको तलब बराबरको रकम खर्चिएका थिए।

भारतको चेन्नईमा हुर्किएका सुन्दर पिचाईको परिवार सामान्य आर्थिक अवस्थाको थियो। उनका बुबा रघुनाथ पिचाई विद्युतीय इन्जिनियरका रूपमा काम गर्थे। परिवारको आम्दानी सीमित भए पनि छोराको पढाइ र भविष्यप्रति उनीहरूको ठूलो विश्वास थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
6d ago
अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

अमेरिकामा जागिर फेर्नेहरूको तलब वृद्धि, तीन वर्षयताकै उच्च कम तलबका कामदारलाई कसरी मिल्यो लाभ ?

काठमाण्डौ । अमेरिकामा नयाँ रोजगारी थपिने गति सुस्त भइरहेका बेला कम तलबमा काम गर्ने कतिपय श्रमिकले रोजगारदाता फेरेर...

#अमेरिका #तलब
Compare →
Nagarik News
1h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#अमेरिका
Compare →
Ekantipur
1h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिका
Compare →
Onlinekhabar
1d ago
अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपाली उद्यमीको फराकिलो पाइला

अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका …

#अमेरिका
Compare →
Arthasansar
6d ago
ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

ट्रम्पको चुनावी हारपछि इरान उत्साहित, अमेरिकासँग थप सर्त राख्ने तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा ठूलो धक्का बेहोरेपछि इरानले अमेरिकासँगको वार्तामा आफ्नो अडान थप कडा बनाउने संकेत...

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612