Trending
Prev Story
Next Story

नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

Ekantipur •
November 13, 2026 • 05:31 AM
6
6 reads 0 reactions

यसअघि एसबीआइले ९ प्रतिशत लाभांश दिएको थियो । सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएको थियो ।

नेपाल एसबीआइ र सुपर माइ हाइड्रोको लाभांश घोषणा, कसको कति?

यसअघि एसबीआइले ९ प्रतिशत लाभांश दिएको थियो । सुपरमाइ हाइड्रोले २१.११ प्रतिशत लाभांश दिएको थियो ।

काठमाडौँ — बजारमा सूचीकृत २ कम्पनीले लाभांश सार्वजनिक  गरेका छन् । यसरी लाभांश घोषणा गर्नेमा नेपाल एसबीआइ बैंक र  सुपरमाइ हाइड्रोपावर कम्पनी छन् ।

नेपाल एसबीआइ बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने भएको हो ।

एसबीआइले प्रतिकित्ता ३.४ प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यसले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ । यसअघि पनि एसबीआइले ९ प्रतिशत  लाभांश दिएको थियो ।

त्यस्तै, सुपरमाइ हाइड्रोको कात्तिक २२ गते बसेको सञ्चालक समितिले १४ प्रतिशत बोनस सेयर र ४.४२ प्रतिशत नगद लाभांश दिने भएको छ।

यसअघि पनि यसले २१.११ प्रतिशत लाभांश दिएको थियो ।

यसको प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ । कार्तिक २७, २०८३ कान्तिपुर संंवाददाता काठमाडौँ ...

#लाभांश #हाइड्रो #सुपरमाइ
Compare →
Arthasansar
1d ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २२ गते...

#लाभांश #सुपर #हाइड्रो
Compare →
Bizshala
1d ago
सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

#लाभांश #सुपर #हाइड्रो
Compare →
Onlinekhabar
1d ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #घोषणा
Compare →

Related Stories

World News
Build #2612