Trending
Prev Story
Next Story

भीमफेदी दुर्घटना : १० जनाको मृत्युपछि सर्लाहीको सुन्दरपुर गाउँ शोकमा

Hamro Patro News •
November 12, 2026 • 08:20 AM
3
3 reads 0 reactions

सर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउ...

1 / 2
Swipe Photos

सर्लाही, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको इभी हायस गाडी दुर्घटनामा एकै गाउँका १० जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

छठ मनाउन काठमाडौँबाट राति नै गाउँ फर्कदै गरेकाहरु बिहीबार बिहानीपख दुर्घटनामा परेका हुन् । काठमाडौँमा फलफूल बेच्नेसहित अन्य व्यापार गर्न बसेकाहरु छठ पर्व मनाउन मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हायस गाडी रिर्जभ गरेर सर्लाहीस्थित घरतर्फ आउनेक्रममा दुर्घटनामा परेका चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
16h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #सर्लाही #गाउँपालिका
Compare →
Ekantipur
19h ago
भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

#दुर्घटना #सर्लाही #भीमफेदी
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना अपडेट: मृतक सबै १४ जनाको पहिचान खुल्यो, एकै परिवारका ६ जनाको मृ'त्यु

भीमफेदी दुर्घटना अपडेट: मृतक सबै १४ जनाको पहिचान खुल्यो, एकै परिवारका ६ जनाको मृ'त्यु

दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा आठ महिनाकी गर्भवती महिलासमेत रहेकी छन्।

#दुर्घटना #सर्लाही #भीमफेदी
Compare →
Arthasansar
23h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #भीमफेदी #दुर्घटना
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #भीमफेदी
Compare →

Related Stories

Technology
Build #2612