Trending
Prev Story
Next Story

देउवा पक्षबाट २४ जिल्लामा अधिवेशन सम्पन्न, को–को बने जिल्ला सभापति?

Ekantipur •
November 04, 2026 • 06:01 AM
2
2 reads 0 reactions

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ नियमित महाधिवेशनअन्तर्गत हालसम्म २४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

देउवा पक्षबाट २४ जिल्लामा अधिवेशन सम्पन्न, को–को बने जिल्ला सभापति?

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ नियमित महाधिवेशनअन्तर्गत हालसम्म २४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ नियमित महाधिवेशनअन्तर्गत हालसम्म २४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट ती जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।

देउवा पक्षबाट जिल्ला सभापति निर्वाचित हुनेमा सङ्खुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, हुम्लामा सूर्यबहादुर शाही र जुम्लामा नेत्रकला शाही छन् ।

त्यस्तै, मुगुमा तिलक मल्ल, रुकुम पश्चिममा नन्दबहादुर विष्ट, कालिकोटमा नगेन्द्र विष्ट, डोटीमा बाजीसिंह खड्का, बैतडीमा वीरबहादुर विष्ट र दैलेखमा दिनेशकुमार हमाल सभापति चयन भएका छन् ।

यसैगरी, दार्चुलामा सुरेन्द्र अवस्थी, सल्यानमा दीपक चन्द, धनुषामा कोमलकान्त झा, चितवनमा मिलनबाबु श्रेष्ठ, प्युठानमा देवेन्द्र बर्मा र कपिलवस्तुमा राजेश सिंह जिल्ला सभापति बनेका छन् ।

पर्वतमा यमबहादुर (रामकृष्ण) मल्ल, म्याग्दीमा हिराबहादुर पुन, रोल्पामा मानबहादुर खत्री, बारामा राजेश राय यादव, झापामा कृष्ण हुमागाईं, कास्कीमा ऋषिलाल काफ्ले, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत र बझाङमा हर्कजंगबहादुर सिंह सभापति निर्वाचित भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
26m ago
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

#शेरबहादुर-देउवा #अधिवेशन #कांग्रेस
Compare →
Nagarik News
15h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#अधिवेशन #कांग्रेस #देउवा
Compare →
Hamro Patro News
17h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पो...

#अधिवेशन #कांग्रेस #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612