Trending
Prev Story
Next Story

देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि

Hamro Patro News •
November 03, 2026 • 12:20 PM
2
2 reads 0 reactions

बुटवल। नेपाली कांग्रेसको देउवा पक्षले प्युठानमा सम्पन्न गरेको जिल्ला अधिवेशनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । जिल्ला अधिवेशनबाट प्युठा...

1 / 2
Swipe Photos

बुटवल। नेपाली कांग्रेसको देउवा पक्षले प्युठानमा सम्पन्न गरेको जिल्ला अधिवेशनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् ।

जिल्ला अधिवेशनबाट प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा जिल्ला सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै, झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल जिल्ला उपसभापतिमा चयन भएका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
17h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#अधिवेशन #देउवा
Compare →
Ekantipur
1w ago
बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

बाजुरामा कांग्रेसको देउवा पक्षको सभापतिमा पण्डित चयन

कात्तिक १५ बाट सुरु भएको जिल्ला अधिवेशनमा उम्मेदवारी दर्तापछि सहमतिका आधारमा पण्डित सभापतिमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मीनप्रसाद जोशीले जानकारी दिए ।

#अधिवेशन #निर्वाचित #देउवा
Compare →
Nagarik News
15h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#अधिवेशन #देउवा
Compare →
Arthasansar
6d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#जिम्मेवारी
Compare →

Related Stories

Technology
Build #2612