Trending
Prev Story
Next Story

हेलिकप्टर दुर्घटनाको क्यानद्वारा छानबिन सुरु

Hamro Patro News •
November 03, 2026 • 10:22 AM
3
3 reads 0 reactions

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ । क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानबिन सुरु भएको जानकारी दिएको छ ।

क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने समेत उल्लेख गरेको छ ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
भीमफेदी दुर्घटना : सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै

भीमफेदी दुर्घटना : सहमतिपछि १४ शव आफन्तलाई बुझाइँदै

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच राहत तथा क्षतिपूर्तिका विषयमा सहमति भएपछि शव बुझाउने प्रक्रिया अघि बढेको हो ।

#दुर्घटना #छानबिन
Compare →
Onlinekhabar
1d ago
न रोकिए घातक दुर्घटना, न ब्युँझिए शासक-प्रशासक

न रोकिए घातक दुर्घटना, न ब्युँझिए शासक-प्रशासक

२६ कात्तिक, काठमाडौं । बिहीबार झिसमिसेमै मकवानपुरमा म. प्र. ०३औ००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस दुर्घटनामा पर्‍यो । काठमाडौंबाट सर्लाही जाँदै गरेको माइक्रोबस दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । ६ जना घाइते भएका …

#दुर्घटना #काठमाडौं
Compare →
Bizshala
22h ago
नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा

काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई...

#हेलिकप्टर #काठमाडौं
Compare →
Arthasansar
1d ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#काठमाडौं #दुर्घटना #छानबिन
Compare →
Nagarik News
22h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #छानबिन
Compare →

Related Stories

Technology
Build #2612