Trending
Prev Story
Next Story

उकुसमुकुस भएकाहरू एमालेमा विद्रोह गरी आउन नेपालको आह्वान

Hamro Patro News •
November 02, 2026 • 06:15 PM
2
2 reads 0 reactions

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले) मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्ताहरूलाई विद्रोह गरी पार्टी एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेक...

1 / 2
Swipe Photos

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले) मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्ताहरूलाई विद्रोह गरी पार्टी एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।

मङ्गलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले एमाले व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गरे। उनले उकुसमुकुसपूर्ण वातावरणमा बसिरहेका नेता-कार्यकर्तालाई विद्रोह गरेर वा सिङ्गै पार्टी नै लिएर एकतामा आउन आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
लक्षित समुदायका आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम बनाउन मन्त्री बादीको आग्रह

लक्षित समुदायका आवश्यकता सम्बोधन हुने गरी नीति तथा कार्यक्रम बनाउन मन्त्री बादीको आग्रह

कर्णालीमा बालविवाह अन्त्य, महिलाको आर्थिक सशक्तीकरण तथा विपद् प्रभावित महिला र बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री बादीको जोड थियो।

#गरी
Compare →
Arthasansar
5d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गरी
Compare →
Onlinekhabar
6d ago
पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

पदक जित्ने गरी तयारी गर्न खेलाडीलाई मुख्यमन्त्री शाहीको आग्रह, बजेटको चिन्ता नगर्न आश्वासन

२१ कात्तिक, सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट नतिजा निकाल्ने गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न मुख्यमन्त्री मंगलबहादुर शाहीले आग्रह गरेका छन् । खेलाडीको तयारी र प्रशिक्षणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पदक …

#गरी
Compare →
Ekantipur
6d ago
मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

मधेशमा जसपाको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र नेकपाको कसरत

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ भने नयाँ सरकारबारे जसपा अझै अनिर्णीत छ ।

#नेकपा #एमाले
Compare →

Related Stories

World News
Build #2612