Trending
Prev Story
Next Story

मिठाईको चमकभित्र लुकेको विष : एकछिन् स्वाद, दीर्घकालीन स्वास्थ्य जोखिम

Hamro Patro News •
November 03, 2026 • 06:11 AM
2
2 reads 0 reactions

तिहार नेपाली समाजको उज्यालो, उमङ्ग र आत्मीयताको पर्व हो । घर–आँगनमा दीप प्रज्वलन हुन्छ, देउसी–भैलोको रौनक छाउँछ, दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र सद्भाव साटासाट हुन्छ । यही पर्वमा मिठाईको विशेष महत...

1 / 2
Swipe Photos

तिहार नेपाली समाजको उज्यालो, उमङ्ग र आत्मीयताको पर्व हो । घर–आँगनमा दीप प्रज्वलन हुन्छ, देउसी–भैलोको रौनक छाउँछ, दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र सद्भाव साटासाट हुन्छ । यही पर्वमा मिठाईको विशेष महत्त्व छ । लक्ष्मीपूजादेखि भाइटीकासम्म मिठाई किन्ने, खाने, आफन्तलाई उपहार दिने र पाहुनालाई सत्कार गर्ने चलन छ । मिठाईको मिठासले सम्बन्धमा आत्मीयता थप्छ । तर यही मिठासभित्र कतै स्वास्थ्यका लागि गम्भीर जोखिम लुकेको त छैन ?

तिहार नजिकिँदै जाँदा बजारमा मिठाईको कारोबार बढ्छ । पसलका सिसाभित्र विभिन्न आकार, रङ्ग र स्वादका मिठाई सजिन्छन् । यसबाट जो–कोहीको मन लोभिन सक्छ । तर मिठाईको बाहिरी चमकले त्यसको वास्तविक गुणस्तर र स्वच्छताको ग्यारेन्टी गर्दैन । देख्दा आकर्षक र स्वादमा मीठो भएको खाद्यवस्तु सुरक्षित पनि छ भन्ने हुँदैन । उपभोक्ताले मूल्य तिरेर मिठाई किनिरहेका हुन्छन्, तर त्यसमा प्रयोग भएको कच्चा पदार्थ, रङ्ग, तेल, घिउ र उत्पादन प्रक्रियाबारे कति जानकारी पाउँछन् ? मिठाईको स्वाद जिब्रोले थाहा पाउँछ, तर त्यसको भित्री गुणस्तर आँखाले मात्र छुट्याउन सकिँदैन ।

Read full story at source ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#पर्व #तिहार
Compare →

Related Stories

Technology
Build #2612