भीमफेदीमा इभी दुर्घटना : ठाडो भीरबाट माथि शव ल्याउनै सकस, कम्तीमा ४ घण्टा लाग्ने
हेटौँडा । पछिल्लो समय बारा, पर्सा, रौतहट, सर्लाहीसम्मका जनताका लागि उत्तम बनेको छ हेटौँडा–भीमफेदी हुँदै सिस्नेरी र फाखेल सडक । पूर्वी चितवनको पनि पर्सा बजारसम्मका मानिस यही बाटो हुँदै काठमाडौँ आउँछ...