टिकटकमा सक्रिय इस्टु कार्कीको एक भावुक भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे सामाजिक सञ्जालमा चासो बढेको छ। भिडियोमा उनी रुँ'दै आफ्ना पी'डा पोखिरहेकी छन्। उनले आफूलाई दिनदिनै मा'नसिक या'तना दिइएको र ब्ल्या'कमे'ल गरिएको बताएकी छन्। आफूबाट कुनै ग'ल्ती भएको भए कानुनी स'जाय भो'ग्न र जे'ल जानसमेत तयार रहेको उल्लेख गर्दै उनले आफूलाई मा'नसिक रू'पमा न'जला'उन आग्रह गरेकी छन्।
इस्टुले भिडियोमा कसैको नाम खुलाएकी छैनन्। आफूलाई कसले र किन यस्तो व्यवहार गरेको हो भन्नेबारे पनि उनले विस्तृत जानकारी दिएकी छैनन्। यस विषयमा प्रहरीमा औपचारिक उ'जुरी परेको वा अनुसन्धान सुरु भएकोबारे हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
Read full story at source ( barnanmedia.com )